संसदको आयू लम्ब्याउने कार्य अनैतिक भन्दै राजेन्द्र लिङ्देनले त्यागे सांसद पद

काठमाडौं । राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले सांसद पद त्यागेको घोषणा गरेका छन् । आइतबार बसेको प्रतिनिधिसभालाई सम्बोधन गर्दै उनले अब आफू सांसदको हैसियतमा उपस्थित नहुने र सांसदको हैसियत प्राप्त गर्ने सेवासुविधा सबै रोक्का गरिदिन सभामुख अग्निप्रसाद सापकोटा र संसद सचिवालयलाई आग्रह गरे । ४ मंसिरमा हुने निर्वाचनको तयारी र संसदको आयू लम्ब्याउने अनैतिक कार्यमा आफू … Continue reading संसदको आयू लम्ब्याउने कार्य अनैतिक भन्दै राजेन्द्र लिङ्देनले त्यागे सांसद पद